मकवानपुर, खोलाले बगाई १ जानको मृत्यु

भदौ-२८  मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरमा ऐ.राक्सिराङ गाँउपालिका-६ बस्ने बर्ष ६०।६२ को गिरिजालाल चेपाङ लाई लोथर खोलाले बगाई ल्याई  मृत अवस्थामा भेटिएको, आवश्यक बुझ्ने कार्य भईरहेको ।