चितवन, जुवा (कौडा) खेलिरहेको अबस्थामा मानिस पक्राउ

भदौ-२८ भरतपुर महानगरपालिका- १० स्थित मा रहेको थकाली गेष्ट हाउसमा जुवा (कौडा) खेली रहेको भन्ने बिषेश सुराकीको आधारमा प्रहरीको टोलीले उक्त गेष्ट हाउसमा छापामारी गेष्ट संचालक बोध बहादुर पौडेल सहित २१ जना, नगद रू.१२,४९,७१०/- र १६ थान कौडा बरामद गरि नियन्त्रमा लिइएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।