चितवन, खोलाले सवारी साधन बगाएको

भदौ-२७ माडी नगरपालिका-९ बगैया खोलामा राति परेको अबिरल वर्षाको कारण बाढी आई बसन्तपुर बाट बगै तर्फ जाँदै गरेको बा ११ च.४६९६ नं.को कारलाई सडक भन्दा २०० मिटर तल बगाएको मानविय क्षेती नभको, कार घट्ना स्थलमा नै रहेको ।