काभ्रेपलाञ्चोक,लागुऔषध चरेश सहित २ जना नियन्त्रणमा

भदौ-२७ बनेपा नगरपालिका-१४ स्थित काक्राबारी जाने बाटोमा प्रहरीको गस्ती टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा जि. चितवन मंगलपुर-२ बस्ने बर्ष ५२ को दिपक लामा र जि. काभ्रे पाँचखाल नगरपालिका-१० बस्ने बर्ष ४८ को कान्छा सार्कि को साथमा रहेको झोलाबाट अन्दाजी २ (दुई) किलो लागुऔषध चरेश फेला पारि मानिस सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान कार्य भईरहेको ।