मकवानपुर, लागुऔषध सहित मानिस नियन्त्रणमा

भदौ-२७ मकवानपुर हेटौंडा उप-महानगरपालिका-४ स्थित प्रतिभा नगरमा खटिएको प्रहरी गस्ति टोलिले बिषेश सुराकिको आधारमा ऐ.ऐ. दिपक तिमल्सिनाको घरमा डेरा गरि बस्ने बर्ष ३२ को केशब कुबरको कोठाबाट ८ थान नोरफिन, डाईजोपाम ८ थान, फेनरागन ८ थान, आईडिए १३ पिस सहित नियन्त्रणमा लिई, आवश्यक अनुसन्धान कार्य भईरहेको ।