ढुंगा खसेर टाँउकोमा लागी घट्नास्थलमै १ जनाको मृत्यु

धादिङ, भदौ-२६ अन्दाजी १०:४० बजेको समयमा थाक्रे गाँउपालिका-‍४ आग्राखोला किनारमा बसी ढुंगा गिट्टीको काम गर्ने जि.मकवनपुर घर बताउने अन्दाजी बर्ष १०-१२ को कान्छा चेपाङ काम गर्ने सिलसिलामा माथिबाट ढुंगा खसेर टाँउकोमा लागी घट्नास्थलमा नै मृत्यु भएको, आवस्यक बुझ्ने कार्य भईरहेको ।