चट्याङ लागि १ जनाको मृत्यु १ जना घाईते

मकवानपुर, भदौ-२६ मिति २०७४।०५।२५ गते अन्दाजी१८:०० बजेको समयमा बकैया गाँउपालिकाप-८ ओखले बस्ने चन्द्र बहादुर बिश्वकर्माको घरमा बर्षा सँगै परेको चट्याङले लागि निजको छोरी बर्ष २२की मिना वि.क. को मृत्यु भएको,निजकै श्रीमती बर्ष ४६ की मखमली बि.क. गम्भिर घाईते भएको ।