सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते

धादिङ, भदौ-२६ बिहान अन्दाजी 0:00 बजेको समयमा बेनिघाट रोराङ गाँउपालिका-५चारधारे स्थित पृथ्वि लोकमार्गमा काठमाण्डौ बाट चितवन तर्फ जादै गरेको ग.१ख ४९६४ नं.को आईसर ट्रक सडक बाट अन्दाजी ५० मिटर खोल्सामा खस्न गई  दुर्घटना हुँदा चालक सहित ४  जना घाईते भई उपचारार्थ राजमार्ग अस्पताल मलेखु पठाईएकोमा ट्रक चालक जि. धादिङ ज्वालामुखी गाँउपालिका- ७ बस्ने बर्ष 30 को  खेम बहादुर छतकुलीको उपचारको क्रममा 0:0 बजे मृत्यु अन्य ३ जनाको अवस्था मध्यम, आवस्यक अनुसन्धान भईरहेको ।