रुख ढल्लने क्रममा रुखले च्यापी १ जनाको मृत्यु

दोलखा, भदौ-२५ जिरी नगरपालिका-३ माली बस्ने बर्ष ५५ को डाछीन्जू शेर्पाले आफ्नै वारीमा रहेको पैयुको रूख ढाल्ने क्रममा सोही रुख ढल्दा सोही रूखले च्यापी घाईते भई उपचारको लागि जिरी अस्पताल तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, लाश जिरी अस्पतालमा रहेको, आवस्यक बुझ्ने कार्य भईरहेको ।