वेवारीसे लाश फेला परेको

धादिङ, भदौ-२५  अन्दाजी १२:०० बजेको समयमा गल्छि गाउँपालिका-७ पलाङखर्क जंगलमा अन्दाजी ४०/४५ बर्षको मंगोलियन अनुहारको पुरुष ब्यक्तिको  वेवारीसे लाश  फेला परेको  उक्त लाश घोप्टो अबस्थामा सडिगलि सकेको अवस्थामा रहेको,  लाशको पहिचान खुल्न नसकेको, आवस्यक अनुसन्धान कार्य भईरहेको ।