संघीय प्रहरी इकाई कार्यालय नारायणी

कार्यालय प्रमुख : प्र.व.उ. सुर्य प्रसाद उपाध्याय

 परिचय :

  • जिल्ला  :  पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन ।
  • आक्षांश :  २६.४५" – २७.२२" 
  • देशान्तर:  ८३.५४"–८५.३०"
  • क्षेत्रफल :  ५४९७ वर्ग कि.मी.
  • सिमाना :  पूर्वमा सर्लाही,         पश्चिममा नवलपरासी,          उत्तरमा धादिङ्ग  र         दक्षिणमा भारतको विहार प्रान्त 
  • उप–नगरपालिका –१, नगरपालिका–५, गा.वि.स.–३५२, 
  • अन्तराष्ट्रिय सिमाना :  भारतको विहार प्रान्त । 
  • अञ्चलको जनसंख्या:  २०६८ सालको जनगणना अनुसार महिला १४७७५७२ र पुरुष १५१५५४२ गरि जम्मा २९९३११४  जना । 
  • नेपालकै प्रमुख व्यापारीक नाका तथा आर्थिक नगर भएको अञ्चल । 
  • ठुला ठुला उद्योग कलकारखानाहरु रहेको अञ्चल ।  
  • विविध ऐतिहासिक तथा पर्यटकिय स्थल :  पर्सा जिल्लाको पर्सा वन्य जन्तु आरक्ष, चितवन जिल्लाको चितवन राष्ट्रिय निकुन्ज सौराहा, बारा जिल्लाको सिम्रौनगढ, मकवानपुर जिल्लाको मकवानपुरगढी ।
  • धार्मिक स्थल :  पर्सामा गहवामाई र विन्दवासिनीमाई, बारामा गढीमाई र कंकालीमाई, रौतहटमा सिद्धेश्वर महादेव, मकवानपुरमा चुरीयामाई र भुटन देवी माई र चितवनमा देवघाट ।

मुख्य प्रवेश द्वार

कार्यालय भवन

विवरणपर्साबारारौतहटमकवानपुरचितवनजम्मा
कुल जनसंख्या
(२०६८ जनगणना अनुसार )
६०१७०१७०१०३७६९६२२१४२७४९४५६६६६१२९९८४१४
कुल प्रहरी दरबन्दी संख्या९०२५६८६५४५१९५५४३१९७
हाल कार्यरत संख्या१०१४६८७६१७५१६५७५३४०९
एक प्रहरीको भागमा औसत जनसंख्या५९३.३९१०२०.४३११२८.३९८२८.४७९८५.४९८७९.५५