मध्य क्षेत्रिय सशस्त्र प्रहरी गण रातोमाटे हेटौंडामा वृक्षारोपण कार्यकममा सहभागी हनु हुदै प्र.ना.म.नि. गणेश के.सी. ।
सम्माननीय राष्ट्रपति ज्युबाट २०७३ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा धोषित बिभुषण सु-प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित हुनु हुदैं प्रहरी नायव महानिरीक्षक गणेश के.सी. ।
प्रहरी चौकी सितापुर महोत्तरीको नव निर्मित भवन समुद्धाटन गर्नु हुदैं मध्य क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. गणेश के.सी. ।
चितवन राष्ट्रिय निकृञ्जको कसरा स्थित वन्यजन्तुको अखेटोपहार नष्ट गरिदै ।
चितवन राष्ट्रिय निकृञ्जको कसरा स्थित वन्यजन्तुको अखेटोपहार व्यवस्थापन (नष्ट गर्ने) समारोहमा उपस्थित माननिय मन्त्री ज्युहरु एवं कुटनीतिक निकायका प्रदाधिकारी ज्यूहरु ।
जि.प्र.का. दोलखाको निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरु तथा म्यादी प्रहरीहरुलाई आसन्न स्थानिय तह निर्वाचन सुरक्षा सम्बन्धि निर्देशन दिनु हुदैं प्र.ना.म.नि. गणेश के.सी. ।
जि.प्र.का. रामेछापको निरीक्षण गर्नुको साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुकाई आसन्न स्थानिय तह निर्वाचन सुरक्षा सम्बन्धि निती निर्देशन दिनु हुदैं प्र.ना.म.नि. गणेश के.सी. ।
मध्य क्षेत्रिय प्रहरी तालिम केन्द्र दुधौलीको निरीक्षण एवं स्थानिय तह निर्वाचनको सुरक्षा सम्बन्धि निर्देशन क्रममा प्र.ना.म.नि. गणेश के.सी. ।
दंगा नियन्त्रण प्रहरी गण हेटौडाको प्राङगणमा सलामी ग्रहण गर्नुहुदै प्रहरी नायब महानिरीक्षक गणेश के.सी.।

खबरहरु